धरान । याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानलाई धरान एक कार्यक्रमका बिच सहयोग गरिएको छ ।
याक्थुङ चुम्लुङ नेपालको तर्फबाट याक्थुङ चुम्लुङ नेपालको सघिय केन्द्रीय उपाध्यक्ष युमा याक्थुङ बेघा ” बिराट ” तथा सङ्घीय केन्द्रीय काेषाध्यक्ष नेपाल कृषि विकास बैंकको पूर्ब शाखा प्रमुख कृष्ण याक्थुङ लिम्बू फाेम्वाेले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।


1 पटक हेरिएको 




