अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु

विराटनगर । अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता विराटनगरमा हुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ एमबीजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको हो । विहिबार भएको खेलमा सत्यनारायण मा.वि. र सरस्वती मा.वि. विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायणले बुढानिलकण्...