पथरी । पथरी शनिश्चरे नगरपालिकाको १९ औं नगरसभा सम्पन्न भएको छ । बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगरसभामा विभिन्न समितिका प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । नगरसभामा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले आर्थिक वर्ष २०८३/०८४ का...






