धनकुटा । कांग्रेसको मागअनुसार प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक कम्तिमा महिनाको एक पटक धनकुटामा वस्ने भएको छ । धनकुटा काङ्ग्रेसले बख्रे अधिवेशन धनकुटामा गर्नु पर्ने र धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जन शक्ति युक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा महिनामा कम्तिमा एक पटक संचालन गरी म...






