बोक्रेचोक (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा आयोजना हुने प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। कालापानी युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगिताम...






