कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २० गते मंगलवार बाल कल्याण माध्यमिक विद्यालयमा ‘ म्यूजिकल फेष्टिबल २०८१’ को आयोजना भएको हो। मुख्य आकर्षक कलाकार उमेश राई (फुलन्देकी आमा) रहेको फेष्टिबल मा निनाम हाङ राई, The band (क...






