गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको लागि छनौट भएका कृषकहरुको कार्यसम्पन्नताको स्थलगत अनुगमन गरिएको छ । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा आज वडा नं. ६ को हरिमाया कृषि तथा पशुपालन...