फोनिजको समन्वयमा ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तक सार्वजनिक

चौबिसे (धनकुटा)। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको समन्वयमा ‘चौबिसे थुमको एतिहासिक अध्ययन’ पुस्तकको मंगलबार बिमोचन गरिएको छ। राजारानीस्थित चौबिसे गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा, प्रमुख अतिथि, चौबिसे गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङ सहित अन्य अतिथिहरुले पुस्तक बिमोचन गरेका हुन्। चौबि...