पञ्चायत अध्यक्षमा बाछना निर्वाचित

पथरी ।  पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई निर्वाचित भएका छन् ।

भदौ ११ गते भएको अभिभावकहरूको भेलाले सदस्यहरूमा भदृका मोक्तान, चन्द्रकला ओझा र भुपेन्द्रराज तिम्सिना निर्वाचित भएका हुन् । विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना निर्वाचित भए । संघका सदस्यहरूमा शर्मिला न्यौपाने, यादवप्रसाद कोइराला, प्रतिमा घिमिरे, झुमा खतिवडा, जानुका आचार्य, खगेन्द्र नेपाल र वैद्यनाथ लुइँटेल रहेकोे वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार