पथरी । नेपाल आदिवासी जनजाति महासङ्गघ १ नम्बर वडा समन्वय परिषद् सोमबार गठन भएको छ । गठित पथरी शनिश्चरे नगरपालिकाको वडा अध्यक्षमा मन्जु लिम्बू चयन भएकी छिन् । ७ सदस्यीय कार्य समितिको उपाध्यक्षमा नवीन बुडा मगर, सचिबमा पर्सुराम गुरुङ, सह सचिबमा कुमार श्रेष्ठ कोषाध्यक्षमा सरिता धिमाल र सदस्यमा राम बहादुर भुजेल र जय कुम...






