काठमाडौँ । चुनावपछि कमजोर बनेको जनता समाजवादी पार्टी(जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ । जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो । श्रेष्ठ निवासमा हुने बताइएको छ । ...






