पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा अवस्थित जेष्ठ नागरिकको हलमा ८ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षता, नगरका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य सपना राई, लघु उद्यम विकास शाखा संयोजक सपना कार्की र कर्म...






