दमक । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको छ । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा र नगर, गाउँ शाखाको साउन २० गते विर्तामोड नगर पालिका वडा नं. १ सिरिजङ्गा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । दिवस स...






