पथरी । किटजन्य रोग (डेंगु) नियन्त्रण तथा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै कवाडी तथा टायर पसलहरूको विशेष अनुगमन गरेको छ । पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको डेंगु नियन्त्रण अभियान अन्तर्गत आज कवाडी तथा टायर पसलहरूको निरीक्षण गरी पानी जम्न सक्ने सम्भावित स्थानहरूको अवलोकन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायील...






