धरानमा विद्यमान विभाजित मनोविज्ञान संवादको माध्यमबाट समाधान गर्नुपर्छ: प्रधानमन्त्री

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिने बताएका छन् । शनिबार राति एक अपिल जारी गर्दै सो कुरा बताएका हुन् । अपिलमा भनेका छन्, `धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्या...