पूजा तमु बौद्ध गुम्बा सञ्चालक समितिले तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा सुरु भएको छ । फागुन १७ गतेदेखि सुरु पूजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने कार्यक्रम भइ सकेको र आ...






