पथरी । मोरङको पथरीमा यलम्बरको शालिक एक पछि अर्को निर्माण भएको छ । साकेला थानमा निर्माणभइ सुरु भएको यलम्बरको शालिक अब नगरकै यलम्बर चोकमा पनि निर्माण गरिएको छ । सो स्थानमा निर्मित साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सोमबार अनावरण गरे । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (ताम...






