पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज दोश्रो सेमिफाइनल खेल भएको छ । एनआरटी र नेपाल पुलिस क्लबबिच खेलमा नेपाल पुलिस क्लबले बाजी मार्यो । टाईब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश पाएको हो । नेपाल पुलिस क्लबले न्यु रोड टिम (एनआरटी)लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको ...






