पथरी। पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको आइतबार खेलमा साबिक विजेता सलहेस युथ क्लब सिराहाले लज्जास्पद हार व्यहोरेको छ । न्युरोड टिम (एनआरटी)ले ३-० गोल अन्तरले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपबाट सिरहालाई बाहिरायो । एनआरटीले खेलको १०औं मिनेटमै सलहेसका निग्मा घिसिङक...






