सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको भोटे कोशीमा पानीको बहाव अचानक बढेको छ । आज दिउँसो २ बजे भोटे कोशीमा पानीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाउनुको साथै एउटा होस्टेल, ४/५ वटा घर जोखिममा छ । मानवीय क्षति भने भएको छैन । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय था...






