अल्टिमेटमलाई बेवास्ता गरिए विराटनगर कब्जा गर्ने चेतावनी

विराटनगर । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्य मन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ । समितिले अल्टिमेटम पत्रलाई वेवास्ता गरिएमा विराटनगर कब्जा गर्नेलगायत गर्ने चेतवानी दिएको छ । 'प्रदेश सभा तुरुन्त सुचारु गरेर कोशी नामलाई खारेज गरी जनक्रा...