प्रदेश सरकारमा माओवादी केन्द्रबाट को को मन्त्री बन्ने ?

विराटनगर । अन्ततः नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निणर्य गरेको हो । बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इञ्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र ...