पथरी । मोरङको पथरी शनिश्चरे ९ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । जिल्ला शाखा मोरङ्ले पत्रकार सम्मान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा ‘कृष्ण देवान स्मृति पुरस्कार’ उज्यालो प्रदेश डटकमका सम्पादक...






