राजेश कुमार राजवंशी बिराटनगर । राजवंशी समाज उत्थान केन्द्रीय समितिले १७ औं बृहत भेलाको क्रममा मोटरसाइकल र्याली निकालेको छ । विराटनगरको कन्चन्वारीदेखि पोखरिया, शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा , मलहनुवा, दहरिया,बखरी, बलुवाही, जतुवा, कटकुप्पा, बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि , जयरामपुर, बनरखोकिया,कदमटोलि ...






