बेलबारीमा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

कानेपोखरी(मोरङ) । मोरङको बेलबारी नगरपालिका–११ नलवारीस्थित बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंसिर २ गते साँझ करिब ५ः५० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।  ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासमेत बरामद गरे...