काठमाडौं । नेपाल ब्यूटिसियन संघ काठमाडौं जिल्लाको चौथो अधिवेशन १३ सदस्य नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । पूरानो बानेश्वरमा फाल्गुन १६ गते, मंगलवार सम्पन्न भएको अधिबेशन बाट अम्बिका प्याकुरेलको अध्यक्षमा समिति बनेको हो । अधिबेशनबाट दमंता अधिकारी उपाध्यक्ष, हरिमाया पोखरेल सचिब ,रेखा शाहा सहसचिव, प्रमिला दाह...






