पथरी । नगरको पहिचान र इतिहाससँग जोडिएको भुटानी शरणार्थी व्यवस्थापनको पाटोलाई संरक्षण गर्ने हेतुका साथ एउटा महत्वपूर्ण पहल सुरु गरिएको छ । वैशाख १७ गते बिहिबार भुटानी शरणार्थी संग्रहालय निर्माणका लागि छलफल आह्वान गरिएको हो । पथरी शनिश्चरे नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली भाषी भुटानी शरणार्थीहरूको इत...






