सिरिजंङ्गा चोक । चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधि मंगलबारे एफसी उर्लाबारी मोरङले रक्षा गरेको छ । पथरी शनिश्चरे ३ मा भएको फाइनल प्रतियोगितामा मङ्गलबारे ले नलबारी एफसी दमक झापालाई पछि पादै उपाधि उचालेको हो। प्रतियोगितामा ४ -२ गोल अन्तर भएको थियो । इटहरालाई पाखा लगाएर मङ्गलवारे फाइनलमा प्रवेश गरेको थियो । दमकल...






