मातृभाषालाई कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग

धरान(सुनसरी) । याक्थुङ (लिम्बू) भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग गर्दै भाषिक अभियन्ता तथा सरोकारवालाले धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख बेघाले भने, “यो ज्ञापनपत्र जस्ताको तस्त...