लिड गिटारिष्ट श्याम श्रेष्ठ ललितपुरका बासिन्दा हुन् । भोकलिष्ट रिदम गिटारिष्ट रुपेश श्रेष्ठ दोलखा चरिकोट र ड्रमर क्याजन राहुल राई धरानका हुन् । तीन तिरका युवाहरु अहिले नेपाली सांगीतिक ब्याण्डहरुको भिडमा मुकुट ब्याण्डमा एकाग्रता भएर लागेका छन् । संगीत क्षेत्रमा केही गरौं भन्ने हुटहुटी जागेर काठमाडौंमा आजभन्द...






