मैले सुरुमानै भनेको छु, म यो विषयको विज्ञ होइन। र यो पनि भनेको छु, के विषयविज्ञ हौँ भन्नेहरू त्रिवि, काठमाडौं विश्वविद्यालयका, पूर्वाञ्चल, पश्चिमाञ्चल, सुप, पोखरा, महेन्द्र संस्कृत, १३वटा विश्वविद्यालयका ईतिहास, संस्कृति, पुरातत्वविभाग, मानवशास्त्र, समाजशास्त्र, अध्ययन विभागमा याकथुङ, चामलिङ, खालिङ, थुलुङ, याक्खा, लाप्...






