ज्ञानु फुरुम्बो सिक्कुम ‘चरपे’, गत २९ जुन २०२४ का दिन किरात याक्थुङ चुम्लुङ युकेको भातृ संस्थाका रुपमा गठन भएको याक्थुङ कुसा चुम्भो (लिम्बु युवा मन्च) युकेको प्रथम ऐतिहासिक सम्मेलनबाट हाङमा लावतीको अध्यक्षतामा नवकार्य समिति निबार्चित भएका छन । गत शनिबार किरात याक्थुङ युकेको चुम्लुङदेन सभाहलमा भएको सम्मेलनले उक्त ...






