आस्फोर्ड , केन्ट(बेलायत) । युमा साम्यो महासभा, यूकेले वर्षेनी बिक्रम सम्बतको मंसिर १ गते मनाउँदै आएकोमा यो बर्स पनि तकसोक थिसोक फिम्मा (चासोक) तङनाम भब्य रुपमा मनाएको छ । महासभाका अध्यक्ष दिल पालुङ्वाको सभापतित्वमा सम्पन्न सो पुजा अनुष्ठान तथा पर्व उत्सब कार्यक्रममा येबा दल बहादुर फुरुम्बो प्रमुख अतिथि थिए । पुजा अन...






