बेलबारी(मोरङ) । श्रम संस्कृति पार्टी बेलबारी नगर कार्यसमितिले आगामी हुने स्थानीय तह निर्वाचनको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले बेलबारी नगरपालिकाका नगर प्रमुख (मेयर) पदमा पर्वत खालिङ राईलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।नगर कार्यसमितिको २०८३ जेठ २८ गते बसेको विस्तारित तथा सामूहिक बैठ...






