सखुवारामा ५ लाख ३९ हजार बराबरको चोरी

सखुवारा । सिद्वेश्वर बचत तथा ऋण सहकारी सस्था लि. पथरी शनिश्चरे ४ मा चोरी भएको छ । बुधबार राति झ्याल फोरेर चोरी भएको वताइएको छ । ५ लाख ३९ हजार ५ सय ४७ रुपैया र सीसी क्यामेराको हार्ड डिक्स चोरी भएको हो । सीसी क्यामेरा निकाली फलामको लकर फोरेर चोरी भएको बिहान् ९:४५ बजे कार्यालय खोल्दा मात्रै थाहा भएको थियो । सहकारीले चो...