हरियालीले पौडी पोखरीबाट करिब ४१ लाख आम्दानी गर्‍यो 

पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरेले आर्थिक वर्ष २०८२/०८३ मा पौडी पोखरीबाट ४० लाख ९९ हजार ४ सय ९० आम्दानी गरेको छ । आइतबार भएको लिमिटेडको  ५ औं साधारण सभामा सो जानकारी गराएको हो । गत आर्थिक वर्षमा पौडीबाट ४४ लाख ८७ आम्दानी गरेको थियो । पौडी पोखरी शुल्कबाट लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ मा ४३ लाख आम्दा...