हुण्डी कारोवारीमा संलग्न २ जना पक्राउ

बिराटनगर । हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका-१५ का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ ।  शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका ब...