शनिश्चरे। पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले वडाको गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्याउने विभिन्न विधाका ११ जना प्रतिभाहरुलाई नगद सहित सम्मान गरेको छ । बिहीबार आयोजना गरिएको कार्यक्रममा वडा नं. ४ मा अवस्थित भागीरथ माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा ३.५ जीपीए भन्दा बढी ल्याउने ८ जना जेहेन्दार विद्यार्थीह...






