पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ ले सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०८०/८१ बजेटका लागि योजना टिपोट कार्यक्रमको आयोजना गरेको छ । शनिबार वडा कार्यालयमा सार्वजनिक सुनुवाई, कार्य प्रगति तथा आगामी आर्थिक वर्षको लागि सुझाव संकलन कार्यक्रम गरेको हो । कार्यक्रममा चालु आर्थिक वर्ष २०७९/०८० मा भएका विभिन्न टोल र चोकमा...






