कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुदैछ। आज (कार्तिक २० गते मंगलवार) साँझदेखि बाल कल्याण माविमा ‘कीर्तिपुर(समी चोक)म्यूजिकल फेष्टिबल २०८१’ हुने भएको छ । उमेश राई (फुलन्देकी आमा), निलमहाङ राई, The band केर्खा र पथरी डान्स सेन्टरको बेजोड प्रस्त...






