‘करेन्ट चाउचाउ’ खान योग्य : यशोधा फुड्स

काठमाडौँ । यशोधा फुड्स प्रा.लि.तिलोत्तमा नगरपालिका–१५, मधवलिया, रुपन्देहीले गुणस्तरहीन भेटिएको एक निश्चित ब्याच बाहेक अन्य सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ। कम्पनीले सोमबार जारी गरेको सूचनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तरहीन ठहर गरिएको उत्पादन मिति २०२६/०२/२३ तथा ब्य...