क्षमता अभिवृद्धि तालिमको समापन

पथरी । ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम विहीबार समापन भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम भएको हो । तालिम समापनमा उप-प्रमुख देवीमाया काफ्लेले मन्तव्य राखेकी थिइन् । तालिम...