पान्थर । पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ मा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ बर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले शव परीक्षणको लागि जिल्ला अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जना...






