चासोक तङनामको फरक प्रचार शैली

पथरी । याक्थुङ (लिम्बू) समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको चासोक तङनाम–२०८३ को प्रचारप्रसारलाई यसपटक फरक शैलीमा अघि बढाइएको छ। आगामी पौष ६ देखि ९ गतेसम्म पथरी शनिश्चरेस्थित सिरिजङ्गा धार्मिक वनमा चार दिनसम्म सञ्चालन हुने चासोक तङनाम (तकसोक/थिसोक) क...