जहदा(मोरङ) । जनता समाजबादी पार्टी नेपाल( जसपा) जहदा गाउँपालिका समितिको पुनर्गठन शनिबार गरिएको छ । जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वयमा शालो साह, शम्भु यादव, सचिबमा आश नारायण राजबन्शी, उपसचिवमा बिन्दु टुडु र कोषाध्यक्षमा बिजय साह रहेको जनाएको छ । कार्यक्रममा जसपा राजनैतिक...






