द्विपक्षीय वार्तापछि प्रधानमन्त्री वालेन शाहको सम्बोधनको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा गर्नुभएको सम्बोधनको पूर्णपाठः भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू, नमस्कार। भगवान् श्री पशुपतिनाथ, माता जानकी त...