पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत भएको क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टिम भुल्के विजयी भएको छ। डाँस मोरङीलाई ६ विकेटले पराजित गर्दै भुल्केले शानदार जित दर्ता गर्यो। जिरिखिम्तीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डास मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो। डाँसका आदर्श का...






