दमक(झापा) । नागरिक उन्मुक्ति पार्टी(एकीकृत), ले नागरिक लिम्बुवान प्रान्तीय समिति निर्माण गरेको छ । साउन१३ गते दमक नगरपालिका वडा नं. ५ स्थित रोयल पार्टी प्यालेसमा भएको ऐतिहासिक प्रथम सम्मेलनले भुपेन्द्र माबोको नेतृत्वमा ५९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्य समिति को को ? १. अध्यक्ष : भुपेन्द्र माबो २. उपाध्य...






