नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरे ।शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा...