बोक्रेचोक(मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। कालापानी युनाइटेड क...






